Widgets

Home » » भुगोल (Geography) सम्बन्धी केही रोचक तथ्य

भुगोल (Geography) सम्बन्धी केही रोचक तथ्य

Written By sangalo on Wednesday, May 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


@ अन्टार्टिकामा पानी यति चिसो छ कि त्यहाको पानीमा भएको कुनै पनि चिज सड्ने गल्ने हुँदैन । @ यदि अन्टार्टिकामा जमेको सबै बर्फ पग्लने हो भने संसारको सबै समुद्रहरुमा ६० देखी ६५ मिटर अर्थात २०० देखी २१० फुट सम्म पानीले भरिनेछ । @ अहिले सम्मको रिकर्ड गरिएको अन्टार्टिकाको सबै भन्दा बढी तापमान ३ डिग्री फरेनहाईट हो । @ एक औसत हिमश्रिन्खला (Ice berg) को वजन लगभग २ करोड टन हुन्छ । @ विश्वको सबै बन क्षत्र मध्य २५% भन्दा पनि धेरै भाग साइबेरियामा पर्छ । @ टैक्सासको होस्टन नगर धसान (दलदल) माथी बसेको छ र यो बिस्तारै बिस्तारै तल धसेर गईरहेको छ । @ समुद्रको एक घन मिल (One cubic mile) पानीमा लगभग ५० पौण्ड सुन घुलेको हुन्छ । @ संसारमा प्रति बर्ष ५०,००० भन्दा बढी भुकम्प आउने गर्छ । @ अमेरिकाको State of Florida पुरै इंग्लैंड भन्दा पनि ठुलो छ । @ अमेरिकाको Mammoth Cave System संसारकै सबै भन्दा गहिरो खाडलको जुन ६०,००० मिटर गहिरो छ । @ इजराइलको मृत सागर समुद्र सतह भन्दा १३१२ फुट तल छ । @ युरोप एक मात्र यस्तो महाद्विप हो जहाँ कुनै मरुभुमी छैन । @ चन्द्रमा तपाईंको टाउकोको ठीक माथि आई पर्दा उसको गुरुत्वआकर्षणको कारण तपाईंको वजन थोरै काम हुन पुग्छ । @ एउटा ज्वालामुखीले आफ्नो ज्वाला करिब ५०,००० किलोमिटर सम्म पर फ्याक्नसक्ने क्षमता राख्छ । @ Pacific Ocean मा संसारकै सबै भन्दा गहिरो ठाउँ Mariana Trench को जुन ३५,७९७ फिट (१०,९११ मिटर) गहिरो छ, यो विश्वको सबै भन्दा अग्लो हाम्रो सगरमाथाको उचाइ भन्दा पनि गहिरो हो । @ विश्वको सबै भन्दा होचो Mountain Mount Wycheproof in Victoria अस्ट्रेलियामा छ जुन मैदान भन्दा मात्र १४० फिट अग्लो छ । @ विश्वको सबै भन्दा ठुलो Island Greenland हो जुन २१३१६०० किलोमिटर फैलिएको छ । यो लम्बाइ विश्वको दोस्रो ठुलो Island भन्दा तीन गुना ठुलो हो । दोस्रो ठुलो Island New Guinea ७९०००० किलोमिटर लम्बाइको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

+ comments + 1 comments

May 22, 2013 at 10:16 AM

nepleasemodels.blogspot.com

visit my blog for more hottiee nepali models photo

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger