Widgets

Home » » 'हाइवे' विशेष लाग्यो आलिया भट्टलाई

'हाइवे' विशेष लाग्यो आलिया भट्टलाई

Written By sangalo on Thursday, May 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउडमा 'स्टुडेन्ट अफ द इयर' मार्फत इन्ट्री मारेकी नव नायिकाले आलिया भट्टलाई उक्त फिल्मको सफलताले निकै साथ दियो ।

अहिले आलिया इम्तियाज अलीको फिल्म 'हाइवे'मा व्यस्त छिन् । सुटिङमा व्यस्त भएकी आलियाले यो फिल्म आफ्नो लागि विशेष रहेको बताएकी छिन् । यस फिल्ममा आलियाको जोडी रणदीप हुड्डासँग बनेको छ ।

आलियाले ट्विटर मार्फत अहिले दिल्लीमा हाइवेको अन्तिम सुटिङ भइरहेको र फिल्म सुटिङमा यति रमाइलो भयो कि सकिएको थाहा नै नभएको बताएकी छिन् ।

हाईवे यही वर्षको डिसेम्बरमा रिलिज हुनेछ । यस फिल्मबाट आफु निकै आशावादी भएको आलियाले बताएकी छिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger