Widgets

Home » » सुटिङको क्रममा घाइते भए अक्षय कुमार

सुटिङको क्रममा घाइते भए अक्षय कुमार

Written By sangalo on Thursday, May 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलिउड अभिनेता अक्षय कुमार एक फिल्म सुटिङको दौडानमा घाइते भएका छन् । जसका कारण उनलाई छोटो समयको लागि अस्पताल भर्ना समेत गरिएको थियो । जीन्यूज अनलाइनले बताए अनुसार अक्षयलाई मंगलबार दिउँसो चार बजे अंधेरीस्थित कोकिलाबेन अम्बानी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई प्राथमिक उपचारपछि घार पठाइएको थियो । नाम तय नभइसकेको उक्त फिल्मको सुटिङका क्रममा उनलाई तिघ्रामा चोट लागेको बताइएको छ । यस फिल्मलाई विपुल शाहले निर्माण गरिरहेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger