Widgets

Home » » 'रेड कार्पेट'मा अभिनेत्री इभा ज्याकलिन नाङ्गिइन्

'रेड कार्पेट'मा अभिनेत्री इभा ज्याकलिन नाङ्गिइन्

Written By sangalo on Thursday, May 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


अमेरिकी टेलिभिजन र फिल्म अभिनेत्री इभा ज्याकलिन दुई दिनअघि कान्स फिल्म फेस्टिभलमा वार्डरोब मालफंक्शनको शिकार भएकी छन् । 'रेड कार्पेट'मा हिड्ने समयमा उनको गाउन केहीमाथि सरेपछि उनले बेईज्जतीको सामाना गर्नु परेको थियो । अहिले भने पुनः यस्तै घटनामा अर्की एक अभिनेत्री तथा गायिका परेकी छिन् । अमेरिकी अभिनेत्री तथा गायिका समेत रहेकी रोजारियो ड्वासन २० तारिखका दिन कानको रेड कार्पेटमा देखिएकी थिइन् । सेतो रंगको महङ्गो गाउनमा त्यहाँ पुगेकी रोजारियाको पहिरनले भने उनलाई धोका दियो । जसले गर्दा उनको बेज्जत हुन पुग्यो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger