भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
टेलिभिजन रियालिटी शो बिग ब्रदरकी विजेता सोफि रेडीले आफ्नो पेटको बच्चाको बाउको नाम सार्वजनिक गरेकी छिन् । ६ महिना अघि गर्भ बोकेकी सोफीले आफ्नो पेटको बच्चाको बाबु फुटबल खेलाडी डेभिड गुडविल रहेको खुलासा गरेकी हुन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.