Widgets

Home » » दीपिकाको बच्चाको ‘गडफादर’ बन्ने रणबिरको चाहना

दीपिकाको बच्चाको ‘गडफादर’ बन्ने रणबिरको चाहना

Written By sangalo on Thursday, May 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउडका नायक तथा नायिकाको लिला पनि विचित्रकै छ । कहिले उनीहरु एक अर्काको प्रेमी प्रेमिका भएको कुरा गर्छन् त कहिले राम्रो साथी मात्र भएको बताउँछन् । यो भिडमा नायक रणबिर कपुर र नायिका दीपिका पादुकोण अग्रपंक्तीमा आउछन् ।प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ए जवानी हे दिवानी’को प्रमोशनका लागि दौडधुप गरिरहेका यि दुइले विभिन्न कुरा गरेर चर्चा बटुलिरहेका छन् । केही दिन अघि मात्र दीपिकाले रणबिरलाई ब्रश गर्न मन नलाग्ने रहस्य खोलेकी थिइन् । तर हालै मात्र एक कार्यक्रममा नायक रणविर कपुरले नयाँ कुरा बताएर सबैलाई आश्चर्यमा पारेका छन् ।
रणविर र दीपिका बिच प्रेमसम्बन्ध रहेको छ र उनीरु बिबाह गर्न पनि सक्छन् भन्ने हल्ला बजारमा नचलेका होइनन् । तर रणविरले दीपिकाको बच्चाको पिता नभई ‘गडफादर’ बन्ने बताएर सबैलाई हैरानीमा राखिदिएका छन् । उनले आफू दीपिकाको बच्चाको ‘गडफादर’ बन्न चाहेको बताउँदै उसलाई धेरै कुरा सिकाउने बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger