भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


मान्छेका शौख पनि अचम्मकै हुन्छन् । आफुलाई प्रकृतिवादी भन्ने न्युजिल्याण्डको एक जोडीले निर्वस्त्र विवाह गरेको छ । बेहुला बेहुलीले सरीरमा कुनैपनि कपडा नलगाएको उक्त बिहे समारोहमा केही जन्ती र पाहुना समेत नांगै थिए ।
विवाह समारोहमा झण्डै १२० जना पाहुना समेत सहभागी थिए । त्यसमध्ये आधाजसो नांगै थिए । नांगा जन्ती र पाहुनाले कपडाको नाममा घामबाट बच्न केवल टोपी मात्र लगाएका थिए ।
प्रकृतिवादीता आफ्नो जिवनको सबैभन्दा महत्वपूर्ण भाग रहेकाले प्राकृतिक तरिकाले बिहे बन्धनमा बाँधिनु आफ्नो लागि सहज रहेको निकको भनाइ छ । आफ्नो निर्वस्त्र बिहे समारोहमा निम्तो दिएका केही पाहुनाहरु आउन हिच्किचाएको र निम्तो अस्विकार गरेको खुलासा गर्दै आएका जतिले भने कुनै अप्ठेरो महसुस नगरेका दाबी गर्छन् ।
बेहुली विन्डीलाई पनि नांगिनु कुनै नौलो विषय लाग्दैन रहेछ । उनी भन्छिन् मानिस नांगिनु भनेको पोखरीमा हाँस पौडिएजस्तै हो । उनी ६ वर्षदेखि प्रकृतिमा रमाउन थालेको बताउँछिन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.