Widgets

Home » » महिलाका स्तननै किन आकर्सन हुन्छन ..............

महिलाका स्तननै किन आकर्सन हुन्छन ..............

Written By sangalo on Sunday, March 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

कुनैपनि पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा जान्छ, यो कुरा अध्ययनले नै पुष्टि गरेको कुरा हो । त्यसोभए खास किन होला, जसका कारण पुरुषहरु महिलाको स्तनमा बढि आकषिर्त हुन्छन् ? शोधकर्ताहरुका अनुसार यसका पछाडि विभिन्न जैविक तथा सांस्कृतिक कारण त छन् नै तर मुख्य कारण भनेको महिलाको जिउबाट निस्कने हर्मोन नै हो ।
ल्यारी यंग तथा ब्रायन एलेक्जेन्डरले आफ्नो पुस्तक ‘केमेस्ट्री बिटविन अस : लभ, सेक्स एण्ड साइन्स अफ अट्रेक्सनमा‘ जनाएअनुसार स्याहारसुसारका बेला महिलाको सरीरबाट निस्कने हर्मोन स्तनप्रतिको आकर्षाका लागि जिम्मेवार छ ।
बच्चाको स्याहार सुसारका बेला निस्कने यहीँ हर्मोनका कारण आमा र बच्चाबीच आत्मीयता बढ्छ र बच्चाले स्तनपानका लागि आमाको छाति खोतल्छ । त्यस्तै प्रेमी र प्रेमिका नजिक बस्दा समेत यहीँ हर्मोनका कारण आत्मीयपन बढ्छ र प्रेमी प्रेमिकाका वक्षस्थल तर्फआकषिर्त बन्छ ।
लेखकहरुका अनुसार यो पृथ्वीमा रहेका सबै स्तनधारी प्राणीका भाले जाति पोथीसँगको मिलनका दौरान उनको स्तनप्रति आकषिर्त हुन्छन् । स्तनप्रतिको आकर्षा पारम्परिक नभएर प्राकृतिक वा जैविक रहेको उनीहरुको ठम्याइ छ ।
स्तनका अगाडि नतमस्तक हुने कुरा बच्चाले खेलमैदानमा वा किताबमा सिकेको हुँदैन यो त उसलाई जैविक रुपमै प्राप्त भएको गुण हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger