भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

भारतको मुम्वईका रहेको आदित्य डेन्टल कलेजलाई वन्द गर्नुपर्ने माग गर्दै त्यहाका थुप्रै छात्रछात्राहरुले शिक्षा विभागका सचिवसंग भेटवार्ता गरेका छन् । भेट गरी उनीहरुले त्यहा आफ्ना गुनासाहरु पनि दर्ता गराएका छन् । त्यहा पुगेका छात्राहरु सबै आफ्नो कलेज छोडेर महानगरमा पुगेका थिए । उनीहरुले आफ्ना मुद्दा परिवारको मदतमा स्थानीय प्रहरी र जिल्लाका अधिकारी समक्ष पनि पेश गरेका छन् । छात्राहरुका अनुसार उनीहरु अध्ययन गर्ने कलेजमा कूनै प्रकारका पनि सुविधा छैनन् र त्यस कलेजमा नियमित रुपमा लेक्चर पनि उपस्थीत नहुने उनीहरुको भनाई छ । कलेमा एक प्रयोगशाला पनि छ्रैन । प्राक्टिकलका लागी उनीहरुलाई निकै दूर्घन्धित मृत शरीर दिईने गरीन्छ । कलेजसंग त्यस शरीरलाई सम्हालेर राख्ने प्रविधि नभएका कारण यस्तो समस्या आएको उनीहरुको भनाई छ ।
फोरमका अध्यक्ष जयन्त जैनका अनुसार त्यस कलेजलाई वन्द गरीनुपर्ने माग वढेको छ । जहा छात्रछात्रालाई कूनै पनि किसिमका सेवा सूविधा दिईदैन । र लैङ्गीक उत्पीडन पनि हुने गरेको छ । जैनले चाडै नै आफ्ना समस्या लिएर मुख्यमन्त्री पुथ्वीराज चौहानसंग भेटवार्ता गर्ने पनि वताए । राज्यपालको शंकरनारायणन र डेन्टल काउन्सील अफ ईन्डीयाले कलेजलाई चाडै नै वन्द गर्ने माग गरीएको छ । यसका अलावा गुजरातमा रहेको सो कलेजले छात्राहरुको यौन शोषण पनि गर्ने गरेको खुलासा भएको छ । त्यस कलेजका प्रोफेसरहरुले छात्राहरुको होस्टमानै पुगेर प्रोफेसरसंग शारीरीक सम्वन्ध राख्नुपर्ने भन्दै धम्की दिने गरेको पनि खुलासा भएको छ । छात्राहरुलाई अन्धकारमा वन्द गरेर राखीने गरीएको पनि अभियानमा संलग्न एक छात्राले वताएकी छिन् । उनले कलेजलाई फिसको नाममा २ लाख ७४ हजार वुझाउने गरेको त्यसमाथी पनि विजुलीको बिल पनि विद्यार्थीहरुवाट नै भराईने गरीन्थ्यो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.