Widgets

Home » , » काठमाडौंका डिस्को र बारबाट १४ विद्यार्थी पक्राउ सेक्स गर्दा गर्दैको अवस्थामा,

काठमाडौंका डिस्को र बारबाट १४ विद्यार्थी पक्राउ सेक्स गर्दा गर्दैको अवस्थामा,

Written By Unknown on Friday, March 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

प्रहरीले काठमाडौंको दरबारमार्गमा रहेको प्लाटिनम डिस्को क्लब र प्लानेट बलिउड पप एण्ड लाउन्ज बारमा छापामारी २ सञ्चालक र १४ जना विद्यार्थीलाई पक्रउ गरेको छ । डिस्को र बारले आचार संहिता विपरित क्लव सञ्चालन गर्दै स्कुल तथा उच्च माविका विद्यार्थीलाई प्रवेश गराएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेका विद्यार्थीलाई अभिभावकको जिम्मा लगाईएको र क्लव संचालकहरुमाथि आवश्यक कानूनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger