Widgets

Home » » निर्वाचन आयोगले चुनावको तयारी बारे छलफल गर्ने

निर्वाचन आयोगले चुनावको तयारी बारे छलफल गर्ने

Written By sangalo on Sunday, March 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ चैत, काठमाण्डौं । निर्वाचन आयोगले संविधानसभाको दोस्रो निर्वाचनको तयारीका बारेमा आज छलफल गर्ने भएको छ । बैठकमा असारको पहिलो साता निर्वाचन गरिसकिने सम्भावनाका विषयमा छलफल हुनेछ । आयोगले पूर्णता पाएसँगै आज बैठक बसेर आगामी निर्वाचनका बारेमा छलफल गर्न लागेको आयोगले जनाएको छ । बैठक दिउँसो बस्ने भएपनि समय यकिन गर्न बाँकी रहेको प्रवक्ता अनिलकुमार ठाकूरले जानकारी दिनुभयो । बैठकले अहिले सम्म गर्नुपर्ने काम र यसअघि भइसकेका कामको सूचि तयार गरेपछि सरकारसँग निर्वाचनको मितिका विषयमा छलफल गर्नेछ । आयोगको बैठक बसेपछि निर्वाचन आयोगमा दर्ता भएका दलहरुसँग पनि छलपफल हुनेछ । असारमा नै निर्वाचन गराउन आयोग प्रतिवद्ध रहेकाले त्यसै अनुसारको तयारी हुने पनि उहाँले जानकारी दिनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger