Widgets

Home » » एमाओवादीले केन्द्रीय समिति विस्तार गर्ने

एमाओवादीले केन्द्रीय समिति विस्तार गर्ने

Written By sangalo on Sunday, March 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ चैत, काठमाण्डौं । शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित भएको एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा केन्द्रीय समिति विस्तार, नेताहरुको कार्यविभाजन, महाधिवेसनले पारित गरेको कार्यायोजनाको कार्यान्वयन र चुनावका विषयमा छलफल हुनेछ । साथै बैठकमा एकीकृत माओवादीमा प्रवेश गर्न चाहेर एमाले परत्याग गर्नु भएका रामचन्द्र झा लगायतको जिम्मेवारीका विषयमा पनि छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । माओवादी बैठक गत बिहीबारदेखि आजसम्मलाई स्थगित भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger