भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

चलचित्र जिस्म २ अभिनयका कारण बलिउडमा सर्बाधिक चर्चा बटुल्न सफल अभिनेत्री सन्नी लियोनले आफ्नो जवानी आईटममा पनि खनाउने भएकी छन्। चलचित्र सुटआउटको को एक वडालामा आईटम गितमा नृत्य गर्ने क्रममा उनले आफ्नो जवानी पोख्न लागेकी हुन्। सन्नीको यो पहिलो आईटम डान्स हो। त्यसैले यस आईटम नृत्यका लागी लीयोन पनि निकै उत्साहित रहेकी छन्। लैला नामक बोलको यस आईटममा सन्नीको साथमा जोन अब्राहम और तुषार कपूरले पनि संगै नृत्य गर्दैछन्। यस आईटम गीतका लागी यस अगाडी अभिनेत्री बिपासा बसुको नाम बाहिर आएको थियो। बिपासाले यस गितका लागी केही एडभान्स पनि लिएकी थिइन्। केही समय पहिले जोनसंगको प्रेम सम्बन्धलाई ब्रेकअफ दिएकी बिपासालाई यस आईटममा जोनसंग अभिनय गराउन गाहृो हुने

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.