Widgets

Home » » पोर्नस्टार प्रिया अंजली पनि भारतिय फिल्ममा

पोर्नस्टार प्रिया अंजली पनि भारतिय फिल्ममा

Written By sangalo on Thursday, March 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


भारतिय मूलकी पोर्न स्टार प्रिया अंजली राय चाढै नै भारतीय फिल्ममा देख्न सकिने सम्भावना बढेको छ। तामिल फिल्मका निर्देशक एवं निर्माता आर बाबू नायरले तामिल फिल्मको लागि उनलाई अफर गरिएको वताइन्छ। नायरको यो फिल्म हलिउड फिल्मको थिममा वन्ने जनाइएको छ। प्रिया मूख्यत दिल्लीमा वस्छिन्। उनी अमेरिकी दम्पतीको संरक्षणमा हुर्केकी थिइन्। अमेरिकामा रहदा उनले एरोटिक डान्सरको रुपमा ग्ल्यामर दुनियाँमा प्रवेश गरेकी थिइन्। यसै सिलसिलामा उनले पोर्न उद्योगमा पाइला चालिन्। प्रिया विश्व को टप २० पोर्न स्टारमा गनिन्छन्। प्रिया यसअघि नै भारतिय फिल्ममा आउन चाहेको खवर वाहिर आएको थियो। पोर्न फिल्ममा काम गर्नु भारतिय संस्कृति अनुकुल नभएको उनको वुझाइ थियो। उनी विग वोसमा आउने चर्चा पनि नचलेको होइन तर, पछिल्ला कुनै संस्करणमा उनी देखिएनन्। यस्तो अवस्थामा प्रियाले भारतसँग जोडिनका लागि शायद तेलुगु फिल्मको अफरलाई स्विकार गर्नेछिन्। त्यसो त यसअघि नै भारतिय पोर्न स्टार सनी लियोनले भारतिय फिल्म उद्योगमा प्रवेश गरिसकेकी छन्। उनी विग वोसमा आइन् र जिस्म २ वाट बलिउड डेब्यु गरिन्। प्रियालाई तेलुगु फिल्ममा काम गराउनका लागि नायर निकै उत्साहित छन्। उनलाई विश्वास छ कि, प्रियाले उनको प्रस्तावलाई स्विकार गर्नेछिन्। यदि प्रियाले स्विकार गरेको खण्डमा चाढै नै हैदराबादमा फिल्म सुटिङ शुरु गर्ने नायरले वताएका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger