Widgets

Home » » चलचित्र बधशाला १३ वर्ष मुनिका वालवालिकाहरुले अभिभावकको साथमा चलचित्र हेर्नु पर्ने,

चलचित्र बधशाला १३ वर्ष मुनिका वालवालिकाहरुले अभिभावकको साथमा चलचित्र हेर्नु पर्ने,

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


शान्ति प्रक्रियालाइ खलवल्याउने आसंकाले नेपाली सेना, रक्षा मन्त्रालय हुँदै संचार मन्त्रालयले प्रदर्शनमा वन्देज लगाएको चलचित्र वधशालाले पिजी सर्टिफिकेट सहित प्रदर्शन हुने मौका पायको छ । सेन्सर वोर्डका सदस्यले चलचित्र हेरेर पिजी सर्टिफिकेट दियको हो । अव यो चलचित्र १३ वर्ष मुनिका वालवालिकाहरुले अभिभावकको सथामा चलचित्र हेर्नु पर्ने भएका छन । मोहन डोटेलले निर्माण गरेको यो चलचित्रलाइ मनोज पण्डित निर्देशन गरेका छन । चलचित्रमा अनुप बराल, अर्पण थापा, सौगात मल्ल, दयाह्याङ राई, खगेन्द्र लामिछाने, समुना केसीको मुख्य अभिनय रहेको छ । अव यो चलचित्र आगामी वैशाख ६ गतेबाट देश भर प्रदर्शन हुने वताइएको छ । बधशालामा शशस्त्र द्धन्द्धको समयमा भैरवनाथ गणमा नेपाली सेनाले बन्दीमाथि दिएको चरम यातनालाई देखाउन खोजिएको छ

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger