Widgets

Home » » बेरोजगारलाई रोजगार कार्ड, सय दिन काम पाउने

बेरोजगारलाई रोजगार कार्ड, सय दिन काम पाउने

Written By sangalo on Sunday, March 16, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३ चैत, जुम्ला । कर्णालीका बेरोजगार युवाले अब रोजगार कार्ड पाउने भएका छन् । कर्णाली क्षेत्र विकास इकाई कणर्ाली रोजगार कार्यक्रमअन्तर्गत यो कार्ड पाएका बेरोजगारलाई सय दिन रोजगार दिन लागिएको हो । यसका लाथि जुम्ला र कालिकोटका दुई-दुई गाविसमा दुई योजना पनि सञ्चालन गरिने भएको छ । पहिलो चरणमा जुम्लाको गुठिचौर-कुडिसन्टा ग्रामिण सडक अन्तर्गत ढौडेखोलादेखि मुडुरी खण्डलाई नुमना आयोजना बनाइनेछ । उक्त आयोजनामा काम गर्ने जभेला गराई समुदायबाट कामगर्न इच्छुकको आवेदन र्फम भर्नुपर्ने कार्यक्रमले जनाएको छ । नागरिक वडा मञ्चले बेरोजगार पहिचान गरी गाविसस्तरीय समन्वय तथा अनुगमन समितिले सिफारिस गरेपछि जिविसले रोजगार कार्ड उपलबध गराउनेछ । उनीहरुलाई प्रशिक्षण पनि दिने कर्णाली क्षेत्र विकास इकाईका जिल्ला संयोजक राजबहादुर बुढाथापाले जानकारी दिएको कान्तिपुर दैनिकमा खबर छ ।श्रोत :अनलाइनखबर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger