Widgets

Home » » युवक मृत अवस्थामा भेटिए

युवक मृत अवस्थामा भेटिए

Written By sangalo on Friday, March 14, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१ चैत, तनहुँ । तनहुँको भानु- ६ नारेश्वरटारमा एक युवा मृत भेटिएका छन् । बिहान व्यास- ८ निवासी ३३ वषर्ीय सोमबहादुर अछामी मृत अवस्थामा भेटिएका हुन् । होमराज लोहनी उच्च मावि नजिकैको खुल्ला चउरमा ती युवक मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक राजकुमार सिलवालले बताए । शव परीक्षणका लागि दमौली अस्पतालमा ल्याउने लगिएको छ । अछामी त्यस क्षेत्रमा लामो समयदेखि मजदुरी गर्दै आएका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको शिलवालले बताए ।श्रोत:ओनलाइनखबर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger