Widgets

Home » » जेलमा जन्मदिन मनाउँदै संजय, मान्यताको सरप्राइज गिफ्ट

जेलमा जन्मदिन मनाउँदै संजय, मान्यताको सरप्राइज गिफ्ट

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड नायक संजय दत्त यतिबेला जेलमा सजाँय काटिरहेका छन् । पुणेको यरवदा जेलमा सजाँय काटिरहेका संजयको सोमबार जन्मदिन परेको छ । उनी सोमबारबाट ५४ बर्षको उमेरमा प्रवेश गरेका छन् । सन् १९९० मा मुम्बइमा भएको बम ब्लाष्टमा सहयोग गरेको आरोपमा संजयलाई ५ बर्षको जेल सजाँय सुनाइएको थियो । यसैबिच संजय पत्नी मान्यता सोमबार यरबदा जेल पुगेकी छिन् । उनले संजयलाई कविता र चिठ्ठी उपहार दिएकी छिन् ।संजयबाट टाढा हुनुपरेपछि भोगेका पिडाहरु समेटेर मान्यताले चिठ्ठी र कविता लेखेकी हुन् । उनले संजयलाई २० मिनेट भेटेको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger