भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
श्रावण ११ - जबरजस्ती करणीको मुद्दा अन्तर्गत कास्की जिल्ला कारागारमा रहेका एक बन्दी आज बिहान भागेका छन् । फोहार फाल्नको लागि कारागार परिसर बाहिर निस्किएका बन्दी हेमबहादुर तामाङ भागेका हुन् । पोखरा उपमहानगरपालिका-१३ माटेपानीका तामाङ २०६९ चैत २० गते पुर्पक्ष थुनाका लागि कारागार ल्याइएका थिए । उनको खोजी कार्य भइरहेको जेलर सुनिलकुमार अधिकारीले बताए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.