भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

सिरियल बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका गरिमा पन्तको हातमा लामो समय पछि चलचित्र बोर्डर हात लागेको छ । नेपाली र हिन्दी दुवै भाषामा बन्न लागेको यस चलचित्रमा नेपाल भारत दुवै देशका कलाकारले अभिनय गर्ने पक्का भएको छ । राजजधानीमा आयोजित एक कार्यक्रममा बोर्डरका निर्माता सञ्जयबाबु ढकालले चलचित्रको बारेमा जानकारी गराएका हुन् । आयुष रिजाल र गरिमा पन्त बोर्डरका मुख्य कलाकार हुन् । जेएस फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बोर्डरमा गरिमाले भारतीय कलाकारसँग पनि केही दृश्यमा अभिनय गर्ने भएकी छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.