Widgets

Home » , » विज्ञानको चमत्कार,कस्ता मान्छे कस्ता बने..

विज्ञानको चमत्कार,कस्ता मान्छे कस्ता बने..

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

विज्ञानको सहयोगमा एक अमेरिकीले आफ्नो जिन्दगीको रंग बदलेका छन् । ३७ वर्षिय रिचार्ड लि नोरिस ३६ घण्टे सर्जरी पछि नयाँ अनुहार पाएका छन्। आफ्नो हेर्ने नहुने अनुहार बाट उनि ह्यान्डसम बनेका छन् । सन १९९७ उनले आफैलाइ गोली हानेका थिए, गोलीले त उनले ज्यान गएन तर गोली लागेपछि बनेको उनको अनुहारले भने प्रत्येक दिन उनि आफ्नो हत्या भएको महसुस गर्दथे। उनी विगत १५ वर्ष यता मास्क लगाएर हिड्ने गरेका थिए र रातमा मात्रै बाहिर निक्लनु उनको बाध्यता बनेको थियो। उनको अनुहार सहित दाँत पनि पुनः निर्माण गरिएको  हो।युनिभर्सिटी अफ मेरिल्याण्डका डाक्टर इडुवार्डो डी रोड्रीगुजको नेतृत्वमा डक्टरहरुको समुहहले ३६ घण्टा लगाएर उनको सर्जरी गरेका थिए।



तस्विरमा हेरौ सर्जरी अघि र पछिको तस्विर..

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger