Widgets

Home » » ३ लाख ५५ हजार जना संग रात विताईसकेका दिदि वहिनी रिटायर हुदै

३ लाख ५५ हजार जना संग रात विताईसकेका दिदि वहिनी रिटायर हुदै

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

176cb113a6e5022e18784ba89c867652

पचास वर्ष सम्म वेश्यावृत्तीमा लागेका जुम्ल्याहा दिदि वहिनीले अव यस पेशालाई छाड्ने भएका छन् । ७० वर्ष पुगीसकेका यी दिदिवहिनीले रेड लाईट एरीया छोड्ने घोषणा गरेका हुन् । उनीहरुले ५० वर्षको वेश्यावृत्तीमा ३ लाख ५५ हजारलाई सेवा दिईसकेको दाबि गरेका छन् । नेदरल्यान्डको एम्सटर्डमको रेड लाईट एरीयामा नै ५० वर्ष विताएका दुुईदिदि वहिनी लुईस र मार्टिनले आफूहरु नै दूनियाको सवैभन्दा धेरै उमेरा भएका सेक्स वर्कर भएको दावि गर्छन् । अहिले सम्म उनीहरुले ३ लाख ५५ हजार संग रात विताईसकेका छन् । उनीहरु भन्छन् अहिले दूनिया धेरै परिवर्तन भईसकेको छ । अहिले नेदरल्यान्डमा वेश्यावृत्तीको कानून लगाईएको त्यसपछि यस पेशामा गीरावट आएको छ । नयाँ कानून विदेशी युवतीहरुलाई फईदाजनक भएपनि डच वेश्याहरुलाई भने यसले कूनै फाईदा गरेको छैन । मेट्रो. यूकेका अनुसार गतवर्ष यी दिदिवहिनीको जिन्दगीमा आधारीत रहेर एक डक्यूमेन्ट्री फिल्म पनि वनाईएको थियो । मिट द फोकन्स फिल्ममा दुई दिदिवहिनीको प्रोसीच्यूसनको विषयमा जानकारी गराईएको थियो । लुईस अहिले आर्थराईटीस्को कारण विरामी भएकी छिन् । यसका कारण उनले आफ्ना ग्राहकलाई खुसी वनाउन नसकेकाले पनि पेशा छोडेको वताएकी छिन् । मार्टीन भने एक नियमित वृद्ध ग्राहक अहिले सम्म पनि उनी ठाउँ दैनिक आउने गरेको वताउछीन् । उनी आफ्नो रिटायरमेन्ट पछि ति ग्राहकलाई नाई भन्न निकै गाह्रो हुने पनि वताउछिन् । उनीहरुले यसपेशा वाट मात्रै थुप्रै कमाई गरेका छन् । लुईसको ४ वटा वच्चा छन् भने मार्टीनसंग ३ वटा वच्चा छन् । वच्चाहरुले आफ्नो करीअर जसरी वनाउन चाहान्छन् त्यसरी नै पाउने वताउछन् उनीहरु ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger