भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

संसारभर अहिले महिला हिंसाका घटनाहरु क्रमश बढिरहेको छ । यसप्रति नत सरकारले कुनै गम्भिर कदम चलाएको छ नत राज्यले नै । तर भारतमा भने तीन वर्षीय बालिकासंग दुराचारको प्रयास र छेडछाडको घटनामा आरोपीलाई १८ दिनमा नै सजाय सुनुवाइ भएको छ । सो निर्णय चंडीगढ स्थित अतिरिक्त जिल्ला एवम् सत्र न्यायाधीश शालिनी सिंह नागपालको अदालतले लिएको हो । मात्र १८ दिनमा नै आरोपी विरुद्ध पाच वर्ष तीन महिनाको जेल सजाय साथमा पाच हजार रुपैया पनि जरिवाना लाग्ने फैसला गरिएको छ । कजहेडी निवासी तीन वर्षीय बालिका घरको आगनमा खेलिरहेको बेला आरोपीले आफ्नो घरमा लगेर बलात्कार गर्ने कोशिस गरेका थिए । बालिका कराएको आवाज सुनेर छिमेकीहरुले उसको पिटाइ गरी प्रहरीमा बुझाइ दिएका थिए । बालिकाको बुवाले आरोपी विरुद्ध सेक्टर ३६ थाना प्रहरीमा दुराचारको प्र

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.