भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

राजेश हमालका सहयोगी रोशन हमालको कोठाको बाथरुममा नायिका सुमिना घिमिरे भेटिएको बिषय बुधवार प्रकाशित जन आस्था साप्ताहिकमा प्रकाशन भयो । बुधवार सबेरै देखि चर्चामा रहेको यो बिषयलाई लिएर कानेखुशी चल्न थालेको छ । केहि समय पहिले पनि यस्तै बिषयमा मुछिएकी सुमिना फेरी एकपटक चर्चामा आएकी छन् । पोखरामा छायांकन भएको चलचित्र ‘रंग’लाई रोशन हमालले निर्देशन तथा लगानी समेत गरेका छन् । सुमिना नायिका रहेको सोही चलचित्र छायांकनको बेला पोखराको होटल पिसफुलमा भएको सो घटनालाई जनआस्थाले प्रकाशमा ल्याएको छ । शुटिंगको लागी बिहान पाँच बजेनै नायिका घिमिरेलाई उठाउन खोज्दा कोठामा नभेटिएपछि रोशनको कोठाको बाथरुममा उनि रहेको उल्लेख गरिएको छ । निर्माण नियन्त्रक शंकर पाण्डे निर्देशक रोशनको कोठामा पुगेर पिसाव गर्न बाथरुम जाँदा खुल्लै रहेको बाथरुममा सुमिना रहेको बताईएको छ । एकजनाले सबै सुतेपछि सुमिना उठेको द

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.