Widgets

Home » » गर्ल होस्टल मा पोर्न भिडियोका लत हेर्नुस ................

गर्ल होस्टल मा पोर्न भिडियोका लत हेर्नुस ................

Written By sangalo on Friday, March 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

होस्टलमा वस्ने युवतीमा पोर्न मुभी हेर्न लत वस्दै गएको छ । भारतमा गरिएको एक सर्वेक्षणवाट यो सनसनीपूर्ण खुलासा भएको हो । भारतको राजधानी दिल्ली आसपासका होस्टल गल्र्ससँगको कुराकानीवाट पोर्न फिल्म हेर्नमा युवतीहरु पनि युवाहरु भन्दा कम नभएको तथ्य उजागर भएको छ । खासगरी शहरी क्षेत्रमा वस्ने युवतीहरुमा पोर्न भिडियोको लत लागेको पाइन्छ । हालै मेनिट कलेजमा भएको परामर्शवाट पनि यस्तो कुरा वाहिर आएको थियो । युवतीले नै खुलासा गरे -रंगीन सपना पालेर शहरमा छिरेका विद्यार्थीका लाइफ स्टाइल तिव्र रुपमा वद्लिदैछ । उनीहरुको सक्रियता अव पोर्न वेब साइटमा लगातार वढिहेको छ । यो खुलासा स्वंम गल्र्स होस्टल र फ्ल्याट लिएर वस्ने युवतीले नै गरेका हुन् । उनीहरुका अनुसार यस किसिमको हर्कत गु्रपमा ज्यादा हुने गरेको छ । युवाहरुकै हाराहारीमा - टिभी, इन्टरनेट, थ्रीजी सपोर्ट मोवाइल जस्ता लेटेस्ट टेक्नोलोजी युवाहरुको जीवनशैलीको हिस्सा वनिरहेको छ । उनीहरु यसविना आफ्नो जीवननै अधुरो ठान्न थालेका छन् । एक क्लिकमै सारा दुनिया पाउने चाहनाले अव युवाहरुको ध्यान पढाइमा भन्दा ग्याजेट्सतिर मोडिएको छ । पोर्न साइटमा युवतीको संख्या युवकको भन्दा उति कम छैन, करिव उस्तै हाराहारीमा उनीहरु पोर्न वेबसाइट हेर्ने गरेका छन् । खर्च मिलीजुली- आफ्नो शौख पुरा गर्न युवतीहरु हदैसम्म तयार छन् । उनीहरु ल्यापटपमा इन्टरनेट जोड्नका लागि आपसमा मिलेर खर्च गर्ने गरेका छन् जस्ट लाइक सेक्स एजुकेशन- शहरीय युवती पोर्न वेब साइट हेर्नका लागि कुनै नराम्रो मान्दैनन्। उनीहरुको अनुसार यो केवल सेक्स एजुकेशन जस्तै हो । जसलाई हेर्नमा कुनै हानी छैन । विद्यार्थी कामनाका अनुसार पढाइका साथै यो सवै जीवनका महत्वपूर्ण हिस्सा हो । जसको नलेज हुनु जरुरी छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger