Widgets

Home » » ब्रम्हाण्ड सोँचेभन्दा बुढो

ब्रम्हाण्ड सोँचेभन्दा बुढो

Written By sangalo on Sunday, March 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

ब्रम्हाण्डको उमेर अहिलेको अनुमान भन्दा १० करोड वर्षबढि रहेको पछिल्लो अनुसन्धानले देखाएको छ । युरोपेली अन्तरीक्ष एजेन्सीको प्लान्क अन्तरीक्षयानले संकलन गरेका विस्तृत तथ्यांकहरुको आधारमा ब्रम्हाण्डको उत्पत्तिको कारक रहेकेा भनिएको ठूलो विस्फोट अर्थात् बिग ब्यांग आजभन्दा १३ अर्ब ८० करोड वर्षपहिले नै भएको निष्कर्षवैज्ञानिकहरुले निकालेका छन् ।
ssss
ब्रम्हाण्डको उत्पत्ति ताका सिर्जित विकिरणका अवशेषहरुको संकलन तथा विश्लेषण गरी यस्तो निष्कर्षनिकालिएको हो । यस्ता विकिरण सबैभन्दा पहिले नासाका दुइ अन्तरीक्ष यानले सन् १९६४ र १९८९ मा पत्ता लगाएका थिए । पछि युरोपेली अन्तरीक्ष एजेन्सीको प्लांक अन्तरीक्षयानले ती कस्मिक माइक्रोवेबको विस्तृत खोज गरेको थियो ।
वैज्ञानिकहरुले अहिलेका तारा, आकाशगंगा तथा ग्रहहरु लगायत सम्पर्ूण्ा ब्रम्हाण्डको सिर्जना अहिलेको ब्रम्हाण्डको केवल ४.९ प्रतिशत पदार्थबाट फैलिएर बनेको समेत दाबी गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger