Widgets

Home » » गर्भवती बनाउने कुर्सी, ५७ जनाको एउटै कट्टु

गर्भवती बनाउने कुर्सी, ५७ जनाको एउटै कट्टु

Written By sangalo on Sunday, March 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

विश्वमा केही यस्ता विचित्र काम भएका छन् जो सुन्दा पनि अचम्मै लाग्छ । यस्ता विचित्र काम तथा वस्तुले त्यहीँ भएर गिनिज बुकमा पनि नाम लेखाउन सफल भएका छन् । ५७ जना मानिसले समाउने बडेमाको कट्टु, होटलमा महिलालाई गर्भवती बनाउने कुर्सी यसका केही उदाहरण हुन् ।
kattu
गर्भवती बनाउने कुर्सी : बेलायतको बेडफोर्डसायरको मूर प्यालेस होटलमा रहेको यो कुर्सीमा होटलका महिला कर्मचारी बसेपछि गर्भवती हुने गरेका छन् । अहिलेसम्म यो कुर्सीमा बसेकैले ७ जना महिला कर्मचारी गर्भवती भएपछि यो खुबै चर्चाको विषय बनेको छ । यो होटल असामान्य रहेको बताइन्छ । त्यसैले यसलाई फर्टिलिटी चेयर भन्ने गरिएको छ । वास्तवमा बच्चा नभएका विवाहित महिला यो कुर्सीमा बसेपछि सहजै गर्भ रहन्छ ।
५७ जनाको एउटै पेन्टी : वास्तवमा पेन्टी नै यस्तो चिज हो, जो सामान्यतया आपसमा साटफेर गरिँदैन वा एकजनाले मात्र लगाइन्छ । तर यो कुरालाई चुनौति दिँदै ५७ जना मानिसले एउटा मात्र पेन्टी लगाएका छन् । गिनिज बुकमा नाम लेखाउने क्रममा ५ मिटर लामो तथा डेढ मिटर चौडा यो पेन्टीभित्र ५७ जना युवायुवतीले जिउ छिराए ।
२३ वर्षमै हजुरआमा : बेलायतकी २३ वर्षकी रिफ्का स्टेनेस्क्यू विश्वमा सबैभन्दा कान्छी हजुरआमा हुन् । उनकी ११ वर्षकी छोरीले बच्चा जन्माएपछि उनी हजुरआमा बनेकी हुन् । स्मरण रहोस् उनले १२ वर्षको उमेरमा पहिलो बच्चा पाएकी थिइन् ।
पाकिस्तानमा ७० हजार जनाले एकैचोटी राष्ट्रिय गान गाएर विश्वरेकर्ड कायम गरेका छन् । नेशनल हकी स्टेडियममा ७० हजार जनाले सामुहिक रुपमा पाकिस्तानको राष्ट्रगान गाएका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger