Widgets

Home » , » सम्भोगका बेला चरम आनन्द प्राप्त गर्ने कुरामा ---------

सम्भोगका बेला चरम आनन्द प्राप्त गर्ने कुरामा ---------

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


एक अध्ययनअनुसार भारतीयहरूले सेक्समा सबैभन्दा कम समय दिन्छन्, अर्थात् भारतीयहरूको सम्भोगको समय सबैभन्दा छोटो छ। हालै एक कन्डम कम्पनीले गरेको अनलाइन सर्वेक्षणअनुसार भारतीय दम्पतीहरूले एक पटकको सम्भोगमा औसतमा १५ मिनेट ११ सेकेन्ड समय खर्चन्छन्। यसको अर्थ १५ मिनेटमा भारतीय दम्पतीहरूको यौनवि|mडा सम्पन्न हुन्छ। विश्वका ३७ देशका ३१ हजार मानिसमा गरिएको अध्ययनले उक्त तथ्य पत्ता लागेको हो। सर्वेक्षण अनुसार सेक्सका बेला कण्डम प्रयोगको सन्दर्भमा भने भारतीयहरू निकै अगाडि छन्। ७१ प्रतिशत दम्पतीले सम्भोगका बेला कन्डम प्रयोग गर्ने गरेका छन्। कन्डमको प्रयोगमा चिनियाँहरू पहिलो स्थानमा छन्। सयमा ७७ चिनियाँ दम्पतीले कन्डम प्रयोग गर्छन्। ७३ प्रतिशतका साथ हंगकंगका दम्पतीहरू दोस्रो स्थानमा छन्। यस्तै पाक्व|mीडामा भारतीयहरू पाँचौं स्थानमा छन्। सम्भोग पहिलेको पाकव|mीडामा भारतीय दम्पतीहरूले औषतमा १९ मिनेट बिताउँछन्। यस्तै बढी सेक्स गर्नेमा कोलम्बियालीहरू पहिलो स्थानमा छन्। ८९ प्रतिशत कोलम्बियालीले हप्तामा कम्तीमा एकपटक सेक्स गर्छन्। बढी से क्स गर्नेमा इन्डोनेसियाली र रसियनहरू संयुक्त रूपमा दोस्रो स्थानमा छन्। यस्तै सम्भोगका बेला चरम आनन्द प्राप्त गर्ने कुरामा हंगेरीयनहरू पहिलो स्थानमा छन् भने ग्रीकहरू दोस्रो तथा स्पेनी दम्पतीहरू तेस्रो स्थानमा छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger