Widgets

Home » , » बेलायती राजकुमारीको अर्धनग्न मात्र होइन नागैं फोटो सार्वजनिक(फोटो फिचर)

बेलायती राजकुमारीको अर्धनग्न मात्र होइन नागैं फोटो सार्वजनिक(फोटो फिचर)

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बेलायतको आगामी महारानी तथा अहिलेकी युवराज्ञी केट मिडलटनको केही दिन पहिले अर्धनग्न तस्वीर प्रकाशित भएपछि त्यसले विश्वभरमा सनसनी मच्चाएको थियो । अहिले भने तिनै युवराज्ञी केटको पूरै नंग्न तस्वीर बाहिर आएको छ । अहिले बाहिर आएको तस्वीर भने आयरिस पत्रिका ‘से ओग होर’ले छापेको हो । जुन तस्वीरहरुमा शाही युवराज्ञी टपलेस मात्रै होइन, बटमलेस समेतमा देखिएकी छिन्। त्यतिमात्रै होइन, उक्त तस्वीहरुमा भावी बेलायती महारानी केटका संवेदनशील अंगहरु पनि मज्जैसँग देखिएको छ । तर, तस्वीहरु भने धमिलोगरी छापिएको जनाइएको छ । आयरिस पत्रिकाको १६ औं पेजमा उक्त तस्वीहरु फिचरस्टोरीसहित प्रकाशित गरिएको छ । उक्त तस्वीरहरुमा केट बिकनी बदलिरहेको देखि लिएर पूर्ण नंग्न अवस्थासम्ममा देखिएकी छिन् । आयरिस पत्रिकाले छापेको उक्त तस्वीरहरुप्रति अहिलेसम्म बेलायती दरबारले कुनै प्रतिक्रिया जनाएको छैन । उक्त आयरिस पत्रिकालाई भने त्यस्तो तस्वीर छाप्न कुनै आपत्ति नभएको बताइएको छ । बेलायती दरबारले पत्रिकाप्रति मुद्दा समेत लगाउन सक्ने भएपनि पत्रिका प्रशासनले भने परिआए शाही खानदानसँग कानूनी लडाई लड्ने प्रतिक्रिया दिएको बताइएको छ । फ्रान्सको एक रिसोर्टमा छुट्टी मनाईरहेका बेला खिचिएका उक्त न्यूड फोटोहरु बेलायती अखबारलाई समेत अफर गरिएको थियो तर बेलायती अखबारले ती तस्वीरहरु प्रकाशित गर्न मानेका थिएनन् । तर, मध्य सेप्टेम्बरमा फ्रान्सको क्लोजर पत्रिकाले बेलायती भावी महारानी केटको टपलेस तस्वीर आफ्नो पत्रिकामा प्रकाशित गरेको थियो । जसका कारण विश्वभरीमा सनसनी फैलिएको थियो । समाजमा पर्नसक्ने असरका कारण हामीले नग्न फोटोहरु भने सार्वजनिक गरेका छैनो ।-एजेन्सी

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger