Widgets

Home » » केलीको विकिनी रोल मोडल हेलेन (फोटो फिचरसहित )

केलीको विकिनी रोल मोडल हेलेन (फोटो फिचरसहित )

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मोडल केली ब्रुक विकिनीमा निक्कै आकर्षक देखिन्छिन् । प्रायजसो विकिनीमा देखिन रुचाउने केली विकिनी लगाउन पनि कसैबाट प्रभावित छिन् । उनले आफ्नो विकिनी रोल मोडल भएको खुलासा गरेकी हुन् ।उनको विकिनी रोल मोडल हेलेन मिरेन हुन् । केलीले भनिन्, ‘उनको दिमागमा विभिन्न खालका उपाय छन् र उनी विकिनीमा साह्रै सुन्दर देखिन्छिन् ।
३३ बषिर्या केलीले हेलेनको प्रभावले आफुलाई विकिनीमा आकर्षक देखिने सहयोग गरेको बताइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger