भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

साढे तीन वर्षदेखि मुम्बईमा संघर्षरत नायिका उषा पौडेल अब बलिउडको चलचित्रमा देखिने भएकी छिन्। ओस्कर विजेता चलचित्र 'स्लमडग मिलेनियर'मा देखिएका एक अभिनेता अंकुर विकलको जोडीको भूमिकामा उनले भर्खरै छायांकन सकेको चलचित्रको शिर्षक हो - 'सुन लड्की'। चलचित्रमा नायक तथा नायिका नयाँ छन्। उषा पौडेल उक्त चलचित्रकी मख्य सह अभिनेत्री हुन्। मेरो वास्तविक नाम रुकमणी हो, उता पासपोर्टमा भएको नामबाटै चिनिएकी छु। कसैले रुकमणी भन्छन्, कसैले रुकु त कसैले रुक्मा।' -उषाले नाम बदल्नु परेको प्रसंग सुनाइन।
Nepalese Rupee Converter

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.