भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ असार, काठमाडौं । दुधमा भेटिने कोलिफर्म जिवाणुले मानव स्वास्थ्यमा कुनै असर नपार्ने खाद्य वैज्ञानिकहरुले दाबि गरेका छन् । फिकल प्रजातिका जिवाणुले मात्र मानव स्वास्थ्यमा असर पार्ने बताउँदै उनीहरुले प्राय दुधमा भेटिने जिवाणु गैर फिकल हुने हुँदा ढुक्क भएर खान सुझाव दिए ।

६३ डिग्री सेल्सियस तापक्रममा ३० मिनेट वा ७२ डिग्री सेल्सियस तापक्रममा १५ सेकेण्ड प्रशोधन गरेर सुरक्षित एवं स्वच्छ वातावरणमा उपर्युक्त तरिकाले प्याकेजिंग गरिएमा यस्ता कोलिर्फम जिवाणु नभेटिने उहाँको खरेलको भनाई छ । जिम्मेवार सरकारी निकायले दुध लगायत अन्य खाद्य पदार्थको स्वाच्छता र गुणस्तरियता कायम गर्न जिएमपी, जिएचपी, एचएसीसीपी, कोड अफ कन्डक्टजस्ता विधिहरुलाई उद्योगमा अबलम्बन गर्न उत्पे्ररित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.