भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
टेलिभिजन रियालिटी शोबाट चर्चा कमाएकी मोडल ब्रान्डी लानभिल्लेले हालै एक पार्टीमा आफ्नो चर्तीकला देखाइन्। उनले पार्टीमा आफ्नो पहिरनसमेत सम्हाल्न सकिनन्। मदिराले मात्तिएपछि उनले आफ्नो होस नै गुमाएकी थिइन्। मदिरामा मस्त भएको अवस्थामा भेटिएकी ब्रान्डीले टि्वटरमार्फत आफ्नो बचाउ गर्ने प्रयास पनि गरेकी छिन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.