भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

किंग अफ पप गायक माइकल ज्याक्सनको छोरी पेरिस ज्याक्सन पनि पिता माइकल जस्तै साहसी भएको उनकी आमा डेबी रोवले बताएकी छिन् । यूएस म्यागजिनको खबर अनुसार पेरिसले केही समय आगडि आत्महत्याको कोशिस गरेको बारेमा भने उनकी आमा डेबीले केही बोलेकी छैनन् । उनले पेरिसलाई समर्थन गर्ने प्रशंसकलाई ट्विटर मार्फत आभार प्रकट गरेकी छिन् । १५ वर्षीय पेरिसलाई केही हलिउड निर्माताहरुले अभिनेत्री बताउन पनि चाहेका छन् । पेरिसले गत जून ५ मा आत्महत्याको प्रयास गरेकी थिइन् । उनको अहिले लसएन्जलसमा उपचार भने चलिरहेको छ ।
Nepalese Rupee Converter

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.