भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आलुमा हात्ति, खुर्सानीमा बिच्छी र रातो सर्प, केराउमा ड्रागन फ्लाइ तथा केरामा माछा । सुन्दै कस्तो अचम्म र आङै जिरिंग हुने । आखिर मान्छेकेा दिमाग न हो । उसले भुइँकटहरमा माछा बनाइदिन्छ र आलुमा जलगैँडा पनि । वास्तवमा यथार्थ संसारमा यो सम्भव नभएपनि मान्छेको कलाकारिताले सम्भव पार्दोरहेछ ।
एक ब्राजिली महिला कलाकारले ४ वर्षको अथक प्रयासपछि तरकारीमा विभिन्न खाले जनावरका आकृति कुँदेर सबैलाई छक्क पारिदिएकी छिन् । कलाकार भेनेसा डुआलिबले तरकारी र फलफूलमा कुँदिएका आकृतिलाई आफ्नो साओ पाओलोस्थित स्टुडियोमा प्रदर्शमा राखेकी छिन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.