Widgets

Home » , » गर्भ रहेको बेला बान्ता रोक्न मुखमैथुन ।

गर्भ रहेको बेला बान्ता रोक्न मुखमैथुन ।

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सामान्य कुरा सबैलाई थाहै भएको कुरा हो गर्भाबस्थ मा रहेका हर महिला लाइ वाकवाकी लाग्ने रिंगटा आउने हुन्छ । बान्ता हुने डर ले औषधि नखाई बस्ने महिला को पनि कमि छैन जसले आमा तथा बाछा दुबैलाई गहिरो असर पुर्यौन सक्छ । यसरि हुने बान्ता को पूर्ण समाधान त निक्ले को छैन आज सम्म । तर हालै को एक अध्ययन ले एक सुन्दा नेपाली समाज कस्तो कस्तो महसुस हुने तथ्य पत्ता लगाएका छन् । गर्भवती महिला यौन क्रिडा संगै मुखमैथुन गरेको खान्त मा यी समस्या बाट केहि राहत पौने बताएका छन् । अमेरिकाको एल्बानी विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मुखमैथुन गरेर आफ्नो श्रीमानको विर्य नियमित रुपमा सेवन गर्ने महिलालाई गर्भावस्थामा वान्ता हुने समस्या कम भएको पाईएको जनाएका छन् । मुखमैथुन गर्ने तथा विर्यपानले महिलाहरुमा तनाव पनि कम हुने बताइएको छ । तर यसको लागि सुरक्षित मैथुन वा यौनस्वास्थ्यमा अत्यन्तै ध्यान पूराउनुपर्ने हुन्छ ता की यसका कारण अरु कुनै सरुवा यौनरोग नलागोस् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger