भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एक युवतीले आफ्ना ब्वायफ्रेण्डको लिंग तथा अण्डकोष चपाएर खाने प्रयास गरेकी छिन् । अनलाइन मार्फत चिनजान भएर पहिलो डेटिङमा गएका बेला ती युवतीले युवकको गुप्तांगमा धावा बोलेकी हुन् ।

उनी चिच्याएपछि त्यहाँ भएका अरु पाहुनाले पुलिस बोलाएर ती बेहोसी युवतीलाई पक्राउ गरे । ती युवतीमाथि युवकलाई हत्याको प्रयास गरेको आरोप पुलिसले लगाएर मुद्दा चलाउने तयारी गरेको छ ।
युवतीद्धारा गुप्तांगमा आक्रमण झेलेका ती युवकको लिंग र अण्डकोषमा गहिरो चोट लागेको र सर्जरी गरेरै उपचार गर्नुपरेको बताइएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.