Widgets

Home » » विश्वका धनि ५ पोर्नस्टार (फोटो फिचर सहित)

विश्वका धनि ५ पोर्नस्टार (फोटो फिचर सहित)

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

,mblkklbkl

विश्वभरी नै पोर्न फिल्मको कारोबार तिब्र रुपमा बढिरहेको छ ।
वर्षेनी झण्डै १५ सय अरब डलर बराबरको कारोबार गर्ने पोर्न फिल्म इन्डस्ट्रीको हैसियत अहिले मूलधारको फिल्म इन्डस्ट्रीलाई चक्मा दिने खालको छ ।
यो फिल्म उद्योगमा यतिविधि कारोबार भएजस्तै यसमा खेल्ने नायक नायिकाहरुले पनि मनग्गे पैसा कमाउने गरेका छन् ।
केही पोर्नस्टारहरु त चर्चित धनाढ्यमै गनिन्छन् ।
यहाँ हामीले विश्वमा सबैभन्दा बढि कमाइ गर्ने ५ जना पोर्नस्टारको विवरण प्रस्तुत गरेका छौँ ।
१. जेना जेम्सन – जेना विश्वमा सबैभन्दा बढि रकम कमाउने पोर्नस्टारको पहिलो नम्बरमा पर्छिन् । पोर्नकी महारानी भनेर चिनिने जेनाको वाषिर्क कमाइ झण्डै ३० अर्ब रुपैयाँ छ । उनले झण्डै १ सय ६० वटा पोर्न फिल्ममा अभिनय गरेकी छिन् ।
२. टेरा प्याटि्रक : टेरा विश्वमा सबैभन्दा बढि कमाइ गर्ने दोश्रो पोर्नस्टार हुन् । १ सय भन्दा बढि पोर्न फिल्ममा काम गरिसकेकी टेराको वाषिर्क कमाइ १५ अर्ब रुपैयाँ भन्दा बढि छ । उनले पोर्न फिल्म बनाउने प्रोडक्सन हाउस समेत खोलेकी छिन् ।
३. पिटर नर्थ- ७० भन्दा बढि पोर्न फिल्ममा निर्देशन समेत गरिसकेका पिटर विश्वका तेश्रो धनी पोर्नस्टार हुन् । उनको कमाइ वर्षको झण्डै १० अर्ब रुपैयाँ छ । उनले १८ सय भन्दा बढि पोर्न फिल्ममा काम गरिसकेका छन् ।
४. जेसी जेनी- जेसी विश्वमा सबैभन्दा बढि कमाइ गर्ने पोर्नस्टार मध्ये चौथो स्थानमा पर्छिन् । उनले वर्षेनी झण्डै ८ अर्ब रुपैयाँ कमाउँछिन् । जेनीले ७५ वटा पोर्न फिल्ममा अभिनय गर्नुका साथै मूलधारका केही फिल्ममा समेत अभिनय गरेकी छिन् ।
५. ट्रेसी लर्डस- लर्डस विश्वमा सबैभन्दा बढि कमाइ गर्ने पाँचौँ पोर्नस्टार हुन् । उनले झण्डै १ सय वटा पोर्न फिल्ममा अभिनय गरेकी छिन् भने वर्षेनी ७ अर्ब रुपैयाँभन्दा बढि कमाउँछिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger