भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

रुढीवादी र परम्परागत मुल्य मान्यताका कारण भारतको एक स्थानमा अहिले पनि एक जना महिलाले सामुहिक पुरुषको पत्नी बन्नु परिरहेको छ । पौराणिक धर्मग्रन्थ महाभारतमा द्रौपदीका पाँच पति थिए भनेर हामी सुन्दै भन्दै आए जस्तै भारतकी एक २१ वर्षीया युवती भने पाँँच पुरुषको पत्नि बनिरहेकी छन् । जो २१ वर्षिय युवती राजो वर्मा ती पाँच जना दाजुभाईसँग पालै पाले सुत्ने गर्छिन । आधिकारिक रुपमा २१ वर्षका गुद्दुसँग बिहे गरेको भएपनि गाउँको चलन अनुसार गुद्दुका दाजुहरु ३२ वर्षका बाज्जु, २८ वर्षक सन्त राम, २६ वर्षका गोपाल र १८ वर्षका दिनेश सबैलाई उनले पति स्वीकार स्वीकार गर्नुपरेको हो । उनले अहिले एउटा बच्चा जन्मा

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.