भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मलेसियामा केही संस्थाहरुले भाडामा तरुनी आपूर्ति गर्ने गरेका छन् । करारका प्रेमिकाहरु भनिने त्यस्ता युवतीहरु इच्छुक तन्नेरीहरुका लागि भाडामा उपलब्ध गराइनेछ । निश्चित रकम तिरेपछि तन्नेरीहरुले केवल एक रातका लागि होइन हप्ता तथा महिनादिन सम्मका लागि ती युवतीलाई आफ्नो साथ लगेर चाहेको कुरा गर्न पाउनेछन् । मलेसियाको एक समाचारपत्रका अनुसार यसरी भाडामा तरुनी खरीद गर्दा दिनको ४ सय रिंगेटका दरले रकम तिर्नुपर्नेछ र तरुनीको जिउडाल तथा वैँश हेरेर हप्ताको ६ हजार रिंगेट सम्मको मूल्य तोकिएको छ । खासगरी रोजगारीका लागि भियतनामबाट आएका युवतीहरु यसरी भाडामा लगाइने गरिएको बताइउको छ । फोन र इन्टरनेट मार्फत यस्तो व्यापार अवैध रुपमा फस्टाइरहेको बताइन्छ । लामो समयसम्म युवती सँग रोमान्स गर्न पाइने र त्यसो गर्दा केवल एक रातको सेक्स पार्टनर भन्दापनि साँच्ची प्रेमिकाको आभाष हुने भएकाले धेरै एक्ला तन्नेरीहरुले यो अफरको भरपूर उपयोग गरिरहेका बताइन्छ । करार अवधिभर ती युवतीलाई भाडामा लिनेहरुले सपिङ, नाइट क्लब तथा फिल्म हेर्न जहाँ पनि सँगै लैजान सक्छन् । अझ भाडाकी केटी राम्री भए आफ्नी गर्लफ्रेन्ड भनेर साथीहरुसँग फूर्ति समेत लगाउन पाउँछन् । कतिपय अवस्थामा त साँच्चीकै प्रे

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.