भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

कुरा गर्दैगर्दा फोन पड्केको समाचार के तपाइले सुन्नुभएको छ ? तर आइफोन ५ नामक मोबाइल थाइल्याण्डमा यसरी नै पड्केको छ । २ महिना अगाडिमात्र किनेको मोबाइल फोनमा कुरा गरिरहँदा मोबाइल फोन पड्केको हो । थाइल्याण्डको राजधानी बैककमा बस्दै आएका सुविचा अवेसोम्साक्साकुलले २ महिनाअघि किनेको एप्पलको आइफोन ५ बाट कुरा गरिरहेको अवस्थामा उक्त फोन निकै तातो भएको र धुँवा समेत निस्केको थियो । फोन तातो भएको र धुँवाको गन्ध आएपछी उनले उक्त आइफोन भुईमा फ्याकेका थिए । भुईमा फ्याकेको उक्त फोन पट्का पड्केझै गरी ४ पटकसम्म पड्केको थियो । सुविचाले फोनमा मात्र ३० सेकेण्ड कुरा गरेका थिए । य

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.