Widgets

Home » » पुरुषलाइ कहाँ कहाँ चलाउदा मजा आउछ जानी राखौं ...

पुरुषलाइ कहाँ कहाँ चलाउदा मजा आउछ जानी राखौं ...

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


हेरौ यहा पुरुषको यौन संवेदशिलता घाँटी पुरुषहरू महिलाले घाँटीमा चुम्बन गरेको अत्यधिक मन पराउँछन् । यदि पुरुषलाई यौन आकर्षण गराउने हो भने पुरुषलाई उत्तानो पारेर तकियामा टाउको राखी घाँटीको विभिन्न भागमा चुम्बन गरे पुरुषहरू आनन्दित एवं उत्तेजित हुन्छन् । टाउको र कपाल सहवासपूर्व पुरुषको केश सुमसुम्यायो भने उनीहरूले आनन्द प्राप्त गर्छन् । यसो गर्न उसको केशभित्र औला घुसाएर
टाउको कन्याएजस्तो गरी हात हल्का हल्लाउनाले थप आनन्द दिन्छ । यसबाहेक निधारमा औंलाले सुम्सुम्याउँदा पनि उनीहरूमा यौन उत्तेजना बढ्छ । कान पुरुषको यौन उत्तेजना बढाउन कानले पनि सहयोग गर्छ । महिलाले कानलाई बिस्तारै टोक्दै कानको लोतीमा चुम्बन गर्दा पुरुषले थप आनन्द महसुस गर्छ । पुरुषको कान महिलाको मुखको सामुन्ने भएको अवस्थामा महिलाले यौन उत्तेजना बढ्ने किसिमका कुरा गरे पुरुषलाई अझ बढी आनन्द आउँछ । औंला पुरुषलाई उत्तेजनामा ल्याउन उनीहरूको हातको औंला चुस्दा पनि हुन्छ । हातको माझी औंला चुस्दा उनीहरूलाई मुखमैथुन गरेजस्तो आनन्द प्राप्त हुन्छ । स्तन पुरुषहरूको स्तन महिलाहरूको जस्तो नभए पनि संवेदनशील भने हुन्छ । कतिपय पुरुष स्तनको मुन्टो चुसेको मन पराउँछन् भने कतिपय स्तनको भागमा चाटेको मन पराउँछन् ।
यस्तो अवस्थामा के गर्दा पुरुषलाई बढी आनन्द आउँछ त्यही गर्नुपर्छ । पेरिनम पुरुषलाई यौन उत्तेजनामा ल्याउने महत्त्वपूर्ण भाग पेरिनम पनि हो । यो अण्डकोश र गुदद्वारको बीचमा हुन्छ । यो भागमा गरिने चुम्बनले पुरुषलाई चाँडै नै यौन उत्तेजनामा ल्याउन सक्छ । ढाड पुरुषलाई यौन उत्तेजनामा ल्याउन ढाडमा चुम्बन गर्न सकिन्छ । पुरुषलाई घोप्टो पारेर सुताई पुच्छर आउने भागदेखि गर्धनसम्म मालिस गर्दै चुम्बन गरे उनीहरू बढी उत्तेजित हुन्छन् । मैथुन यौनसम्पर्क गर्नुपूर्व अधिकांश पुरुष मुखमैथुन गर्न रुचाउँछन् । सहवासपूर्व स्नान गरेर पुरुषको ज्ञानेन्दि्रयमा मात्र मुखमैथुन नगरेर महिलाले पनि मैथुन गराए पुरुषलाई थप आनन्द प्राप्त हुन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger