भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नायिका विनिता बरालसँग डेट जान ५ युवाहरु लाइन लागेका छन् । उनीहरुले ‘सुपरहिट’ सिनेमाको पेज लाइक एवम् विनिता बराल सम्बन्धी सामाग्रीहरुलाई लाइक एवम् सेयर गरेर उक्त अवसर पाउने भएका हुन् । फेसबुक युजर सुवास पराजुली, साथी म तिम्रो, म तिमै्र हुँ, सिङ्गल लभ र विनोद जि.सीले अहिले सम्म विनिता सम्बन्धी सामाजिक सञ्जाल फेसबुकमा धेरै लाइक एवम् सेयर गरेका छन् । ‘सुपरहिट’ युनिटले अबको केही दिनमा हिट लिस्टमा पर्न सफल भएकाहरुलाई नायिका बिनिता बरलासँग दिनको ५ मिनेट कुरा गर्न सक्ने वातावरण पनि मिलाउँदैछ । त्यस्को लागी बिनिताको पर्सनल नम्बर सार्वजनिक गर्ने निर्देशक पाण्डे बताउँछन् । टप थ्रीमा पर्न सफलहरुले विनितासँग डेट सँगै डिनरको को पनि अफर पाउनेछन् । साथमा उनहिरुले ‘सुपरहिट’ मुभीलाई विनितासँग हेर्न पनि पाउनेछन् । तर उनीहरुले सिनेमा रिलिजसम्म ‘सुपरहिट’ सँग सम्बन्धीत सामाग्रीहरुलाई भरपुर लाइक र सेयर गर्नुपर्नेछ । त्यसका लागी आफ्नो

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.