भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बिभिन्न स्यान्डलहरुमा पहिले आउने नाम हो नायक भुवन केसीको, कहिले स्यान्डल त कहिले युवती संगको समबन्धका कारण चर्चामा रहने नायक केसी हिजो आज फेरी नया युवतीका साथमा देखिन थालेका छन् । केहि दिन अघिको चलचित्र होस्टलको सुटिङ्ग सेटमा नायक केसी नया युवतीका स

ाथमा देखिएका थिए । उक्त युवतीको नाम भने आशिका तामाङ् रहेछ उनि जर्मनमा नर्स रहेछिन । भने उनि अहिले नेपालमा छिन् अनि केहि म्युजिक भिडियो मोडलिंग पनि गर्दै छिन् । उनको आफ्नै कन्सल्टेन्सी पनि रहेछ । स्रोतका अनुसार उनि हिरोइन बन्ने लक्ष्य बोकेर यो लाइनमा छिरेकी हुन् रे । अब हिरोइन बन्न नायक संग नजिकिन त पर्यो नै होइन र ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.