भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

लिउडकी पूर्व किंग फिसर मोडल पूनम पाण्डे चर्चामा रहिरहन अनेक हरकत गर्ने गर्छिन्। पूनम यसअघि नै उत्तेजक र न्यूड फोटोसुट तथा आफ्नो भड्काउ बोली र ट्वीलाई लिएर चर्चामा रहिसकेकी छिन् । बलिउडमा ‘बोल्ड’ छवि बनाएकी पूनमले चाड, पर्वलाई समेत आफू चर्चामा रहिरहने हतियार बनाउन थालेकी छिन्। यस्तैमा होली पर्व नजिकिदै छ। नेपालमाझैं भारतमा पनि होली धुमधामका साथ मनाउने गरिन्छ। होलीकै अवसर पारेर पूनमले एक हट फोटोसुट गराएकी छिन् । उनले आफूसँगै होली खेल्न समेत प्रशंसकहरुलाई अपील गरेकी छिन् । पूनमले ट्वीटरमा एक अभियान चलाएकी छिन् । जसमा प्रशंसकलाई आफूसँगै होली खेल्न अपील गरेकी हुन् । जसलाई पूनमले ‘प्ले होली विइथ पून

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.